अन्योलमा काठमाण्डौ महानगरको बजेट : मुख्य पात्रकै कमजोरी
काठमाडौ महानगरपालिका मुलुककै ठुलो र राजधानी सहर भएका कारण पनि यो महानगरलाई विशेष रुपमा हेरिन्छ । विशेषगरि गत स्थानीय निर्वाचनमा काठमाण्डौको महानगरमा स्वतन्त्र उमेद्वार बालेद्र शाहको आगमनपछि झन् चर्चा बटुलेको थियो । उनको कामगर्ने तरिका हाउभाउ निर्णायक शक्ति हेर्दा सबैले अशा गरिएका मेयरका रुपमा देखिन्थे । तर पछिल्लो अवस्थामा महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको विवादबाट शुरू […]