देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको अवस्था छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरुको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरे। ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस्,’ थापाले भने, ‘तर […]