“नेकपा एमालेको झोलामा के छ”
“नेकपा एमालेको झोलामा के छ” तपसिलका चिजहरू भएको झोला बोक्दा गौरव गरौँ यस्तो एमाले र के पी ओलीको झोले हुन पाउँदा शान नै हुन्छ। १— माक्र्सवादी दर्शन, समाज परिवर्तनको वैचारिक नक्सा। २— लेनिनवादी संगठन, कठोर अनुशासन र केन्द्रित नेतृत्वको बुनियाद। ३— जबजको लोकतान्त्रिक विधि, परिवर्तनका लागि जनताको सहभागिता र प्रक्रियाको सम्मान। ४— द्वन्द्वात्मक भौतिकवाद र […]