भर्नु भयो त आइपिओ ? भोलि अन्तिम दिन !
ट्रेड टावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । जेठ १९ गतेसम्म आईपीओ बिक्री खुला गरेकोमा जेठ १८ गते सार्वजनिक विदा परेकोले आईपीओमा आवेदन दिने म्याद एक दिन थप गरेको हो । यसैले आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले जेठ १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको […]