मोहिमार्फत नेपालको पैसा नेपालमा राख्न सिकाउँदै नेपाल डेरी एसोसिएसन
काठमाडौंमा निजि स्कुलहरूको संगठन स्याटले आयोजना गरेको एसईई २०८१ मा परीक्षा दिई पास भएका विद्यार्थीहरूलाई सम्मान एवं विदाई कार्यक्रममा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थको जानकारी गराउने एवं अन्य आयातित पिय पदार्थभन्दा स्वदेशी उत्पादन मोही सेवन गर्नु नै राम्रो हो भन्ने कुरा बुझाउँदै हिमालयन डेरी एण्ड रिसर्च सेन्टर काभ्रे बनेपाद्वारा उत्पादित दर्शन ब्राण्डको मोही कार्यक्रममा उपस्थित […]