एनएमबि बैंकद्वारा ताप्लेजुङको मौवा खोला जलविद्युतमा वित्तीय व्यवस्थापन सम्झौता
एनएमबि बैंकले ताप्लेजुङको मौवा खोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत् आयोजनामा ऋण लगानी (वित्तीय व्यवस्थापन) गर्ने भएको छ । बैंकले १७.८५ मेगावाट क्षमताको उक्त आयोजनामा ऋण लगानी गर्नेबारे दुईपक्षीय सम्झौता पनि भएको छ । सम्झौतापत्रमा बैंकका सस्टेनेबल इनर्जी बैंकिङका चिफ दिनेश दुलाल परियोजनाको प्रवद्र्धक कम्पनी काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले […]