आज विभिन्न स्थानमा भारी वर्षा, कतै हुरीको डर पनि
मौसम पूर्वानुमान महाशाखाले आज सोमबार दिउँसो र रातिको सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ। आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका […]