दशरथ रंगशाला अयोग्य : भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुस्त
नेपालले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला दाबी गर्दै आइरहेको छ । तर पछिल्लो समय रंगशालामा अन्तर्राष्ट्रिय खेलहरु हुन सकेको छैनन् । एसियन फुटबल महासंघ (एएफसी)ले समेत रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डमा नपुगेको ठहर गरेपछि रंगशाला नै अयोग्य ठहर भएको छ । तर यतिबेला अखिल नेपाल फुटबल संघ (एन्फा) भने दशरथ रंगशालालाई परिमार्जनसहित […]