हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो रक्तदान
हिमालयन एभरेस्ट इन्स्योरेन्सले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम हिमालयन एभरेस्ट इन्स्योरेन्सको मुख्य कार्यालय बबरमहल, काठमाडौंमा भएको मुख्ये । कार्यक्रममा कम्पनीका कर्मचारी, बिमित, मुख्यग्राहीलगायत ३३ जनाले रक्तदान गरेका थिए, जसमा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ […]