‘ऊर्जा क्षेत्रले मुलुकमा सबैभन्दा बढी आम्दानी ल्याउँछ’
लामो समयदेखि लेखा क्षेत्रमै संलग्न बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डेले नेपालमा लेखापरीक्षण प्रणाली अझै पनि केवल कर क्लियरेन्स र औपचारिकता पूरा गर्ने प्रक्रियामा सीमित भएको भन्दै यसको वास्तविक उद्देश्य पूरा गर्न सुधार आवश्यक रहेको बताएका छन् । आइकम पढ्नेदेखि नै लेखा क्षेत्रमा करियर सुरु गरेका उनी करिब १२–१३ वर्ष नेपालमा रजिस्टर्ड अडिटरका रूपमा काम गरेरपछि […]