आज ऐतिहासिक ज्यामरुङ दरबारमा आगलागी : भग्नावशेषमा परिणत
करिब ६ सय वर्ष पुरानो ऐतिहासिक ज्यामरुङ दरबार भग्नावशेषमा परिणत भएको छ । विभिन्न कालखण्डमा कहिले जलेर त जलाइएर,भत्किएर बाँकी बसेको घोडा बाँध्ने तबेला पनि आज आइतबार बिहान आगलागीले नष्ट भएपछि दरबारको संरचना भग्नावशेषमा फेरिएको हो । धादिङको नीलकण्ठ नगरपालिका–११ स्थित ज्यामरुङ दरबारमा संरचनाको नाममा पर्खाल मात्रै बाँकी छ । विद्युत सर्ट भई लागेको आगोले […]