राजावादीको जुलुस, कमल थापा र नवराज सुवेदीको नेतृत्व
राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दै छन् । राजधानीकेन्द्रित आन्दोलनका क्रममा बिहीबार रत्नपार्कको शान्तिवाटिकामा हुने आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह आन्दोलनमा सहभागी हुने बताइएको छ । राजावादीले रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा सहभागीलाई छातासहित उपस्थित हुन भनिएको छ । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना […]