नारायणहिटी दरबार हत्याकाण्डबारे प्रकाश दुलाल लेख्नुहुन्छ !
आज जेष्ठ १९, राजा विरेन्द् सँगै राजपरिवारका सबैको त्रासदीपुर्ण हत्या भएको दिन, त्यो वेला म काठमाडौंमा थिएँ सिंगो काठमाडौं शोकमा डुबेको थियोे र आफ्नो प्रिय राजाको शबयात्रामा १० लाख बढी सहभागी थिए । अधिकांश युवाले शोक मनाउन केश मुण्डन गरेका थिए, सायद राजदरबार हत्याकाण्डले नै गणतन्त्रको विजारोपण गरेकोले अहिलेसम्म सो काण्डको वास्तविक छानबिन भएको छैन […]