गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते
काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार बसमा सवार २२ जनामध्य २१ जना घाइते भएका छन् । केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई […]