व्यक्तिगत स्वार्थमा हिँड्ने वादहरू भएसम्म देश ट्रयाकमा आउँदैन : रवीन्द्र मिश्र
बीपी स्मृति दिवसको सन्दर्भमा रविन्द्र मिश्रको टिप्पणी गर्दै भने – बीपीको आदर्श बकेर प्रचण्डपथमा हिँड्ने कांग्रेसीहरू, र राजसंस्थाको आदर्श बोकेर व्यक्तिगत स्वार्थमा हिँड्ने राजसंस्थावादीहरू भएसम्म देश ट्रयाकमा आउँदैन। पछिल्लो समय तीनकुनेमा भएको घटना पश्चात् राप्रपामा समेत मदभेद बढेको देखिन्छ । तस्बिर : एआइ मेड