दुग्धक्षेत्रमा औपचारिक र अनौपचारिक क्षेत्र अभिमुखीकरण कार्यक्रम कास्कीमा सम्पन्न
राष्ट्रिय दूध विकास बोर्डको आयोजना एवं सरकारवाला सबैको उपस्थितिमा अनौपचारिक क्षेत्रको दुधलाई औपचारिक क्षेत्रमा ल्याउन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादव, बोर्ड सदस्य रामभक्त दाहाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवर, महासचिव राम आचार्य, डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद न्यौपाने, नेपाल […]