‘सुपारी खेति प्रशस्त भए सूचीकरण नहुँदा बजारमा पठाउन समस्या’
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२-०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । बुधबार सिंहदरबारमा भएको उक्त छलफलमा बोल्दै समिति सदस्य शेखर कुमार सिंहले धेरै जिल्लाहरुमा सुपारी खेति प्रशस्त भए पनि उब्जाएका सुपारीहरु बजारमा पठाउन समस्या रहेको बताए । उनले सुपारीहरुको सूचीकरण नहुँदाखेरि […]