अहिलेको सरकार जसरीपनि ढल्नुपर्छ : डा . स्वर्णिम वाग्ले
रास्वपा उपसभापति एबं सांसद डा . स्वर्णिम वाग्लेले अहिलेको सरकार अराजक निकम्मा र भ्रष्टाचारमा लिप्त भएका कारण जसरी पनि यसलाई ढाल्ने पक्षमा आफूहरू रहेको बताएका छन् । सोमबार पत्रकारसँग कुरा गर्दै वाग्लेले यस सरकार ढालेर नयाँ बन्ने जुनकुनै सरकारलाई बरु आफूहरू सहयोग गर्ने बताएका छन् । आम जनतालाई रास्वपामा बढी विश्वास भएका कारण सरकारमा गाएको […]