एनआरएनए हरुलाई ८ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने बाटो खुला
गैरआबासीय नेपाली हरुलाई ८ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले एनआरएनहरुले विदेशी लगानी स्वीकृत गरेर नेपाली रुपैयाँमै बैंक खाता खोल्न पाउने सुबिधा दिएसँगै एनआरएनहरुका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने बाटो खुला भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै […]