लिटमस इन्डस्ट्रिजको तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ कार्यक्रम सम्पन्न
वायर तथा केबल उद्योग लिटमस इन्डस्ट्रिजले तेस्रो ‘पावर पार्टनर्स मिट २०८२’ कार्यक्रम गरेको छ । कार्यक्रममा देशभरबाट करिब दुई सयजना डिलर, वितरक तथा च्यानल पार्टनरको उपस्थिति रहेको थियो, जसमा कम्पनीको प्रस्तुति, डिलरसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । लिटमसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धि र भावी […]