असोजको बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ करोड बराबरको बीमा दावी
गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दावी परेको छ। गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनधनको क्षति भएको थियो। प्राधिकरणका अनुसार कूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ। प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, […]