वस्तु बिक्री गरेपछि बिल जारी गर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तु बिक्री गर्ने विक्रेताले उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल वा रसिद जारी गर्न निर्देशन दिएको छ । विभागले सूचना जारी गर्दै व्यवसायीहरूलाई वस्तु बिक्री गरेको बिल वा रसिद क्रेतालाई अनिवार्य रूपमा वस्तु बिक्री गरेकै बेला जारी गर्न निर्देशन दिएको हो । उपभोक्ता संरक्षण ऐन २०७४ को दफा ११ […]