रोऊँ कि हाँसु
भारत, जापान र अस्ट्रेलियामा कुल अन्तरराष्ट्रिय विद्यार्थीको संख्याको तुलनामा नेपाली विद्यार्थीको संख्याको बढोत्तरी भएको छ । त्यहाँ क्रमस पहिलो, दोस्रो र तेस्रोमा नेपाली विद्यार्थी रहेको एक अध्ययनले देखाएको छ । अस्ट्रेलियामा नेपालमा जन्मेका अस्ट्रेलियाली नागरिकको अनुपात ०.७३ प्रतिशत सहित आठौँ श्रेणीमा पुगेछ र यो अनुपात भनेको नेपालमा कुल तराई ब्राह्मणको संख्या हो । गत दश […]