विद्युतीय फोहोर व्यवस्थापनलाई नीतिगत प्राथमिकता दिनुपर्छ : प्राडा सुदन झा
काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवं आर्टिफिसियल इन्टेलिजेन्स विज्ञ प्राडा सुदन झाले विद्युतीय फोहोर (इ–वेस्ट) व्यवस्थापनलाई नीतिगत प्राथमिकता दिनुपर्ने बताएका छन् । विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै त्यसबाट उत्पन्न हुने फोहोरको व्यवस्थापन, पुनःप्रयोग र त्यससँग सम्बन्धित सम्भावित आर्थिक अवसरबारे गम्भीर रूपमा काम गर्नुपर्ने उनको भनाइ छ । ग्रीन डिजिटल नेपाल इ–वेस्ट संवाद २०२६ मा बोल्दै प्राडा झाले हाल […]