लोअर मिड रावाखोला हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने बिक्री प्रबन्धकमा आरबिवि मर्चेन्ट
लोअर मिड रावा खोला हाइड्रोपावरले प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट नियुक्त भएको हो । यी दुई संस्थाबिच सेयर जारी गर्नेबारे सम्झौता भएको छ । सम्झौतापत्रमा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष शम्भुप्रसाद घिमिरे र मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सोमबार हस्ताक्षर गरेका हुन् । […]