धेरैजसो देश मुद्राको मूल्य बढेकाले खुसी
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर […]