विपीन जोशीको रिहाइका लागि कतारका विशेष दूतसँग पुनः आग्रह
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका बारेमा थप पहलका लागि आग्रह गर्नुभएको छ । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आउनुभएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग हिजो शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले सो आग्रह गर्नुभएको […]