विश्वकप लिग २ – नेपाल र नेदरल्यान्ड्सको भिडन्त
स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप लिग२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। डुन्डेस्थितफोर्टहिलमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरू हुनेछ । पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराएको नेपाल आजपनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । अस्ति सोमबार भएको खेलमा अलराउन्डर करण केसीले अर्धशतकीय इनिंस […]