आइसीसी लिग – २ : आमानसग भिड्द नेपाल, शीर्ष ६ स्थान जोगाउन जित्नैपर्ने दबाब
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग – २ अन्तर्गत आफ्नो अन्तिम शृङ्खला खेलिरहेको नेपालले आज मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । रोहितको शतकमा नेपालद्वारा क्यानडा पराजित ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार आज बिहान सवा ११ बजे खेल सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि यो खेल निकै […]