‘धोबी खोला क्षेत्रमा तीन हजार रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ’
काठमाडौं प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतले काठमाडौंमा कम्तिमा पनि एक लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताएका छन् । सोमबार प्राधिकरणको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धोबी खोलामा मात्रै पनि कम्तिमा तीन हजार रोपनी जग्गा अतिक्रमणमात्र नभई व्यक्तिको नाममा दर्ता भएको पनि खुलासा गरे । उनले भने,‘डाटा हेर्दा एक लाख ३४ […]