जेनजी आन्दोलनको क्रममा पोखरामा पृथ्वीनारायण शाहको प्रतिमा राखियो
जेनजी आन्दोलनको मेसो पारेर पूर्वराजा समर्थितले पोखराको पृथ्वीचोकको शहिद लखन थापाको शालिक ढालेका छन् । उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् । यहाँ यसअघि यहाँ कसको शालिक राख्ने भन्ने विवाद थियो । दोस्रो जनआन्दोलनमा यहाँको पृथ्वीनारायणको शालिक ढालिएको थियो । गणतन्त्र आगपछि सहिद लखन थापाको शालिक राख्दै शहिद चोक नामाकरण गरिएको थियो । पछि पनि […]