वडादशैंमा फुलपाती : धार्मिक महत्त्व र परम्परा
आज सप्तमी अर्थात फूलपाती ! हिन्दुहरुका लगि यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती गराउने परम्परा छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएपनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घर–घरमा फूलपाती भित्र्याएपछि दशैंको […]