विद्यालय शिक्षा विधेयक अन्तिम मोडमा : शिक्षा क्षेत्रमा आमूल परिवर्तन
विद्यालय शिक्षा प्रणालीमा बहुप्रतिक्षित सुधारको दिशामा विधेयक अन्तिम मोडमा पुगेको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले संसदमा छलफलरत ‘विद्यालय शिक्षा विधेयक’का प्रमुख विषयमा सहमतिको खाका तयार पारेको छ । राजनीतिक दलहरूबीच अधिकांश बुँदामा साझा समझदारी बनेको छ। दलहरूबीचको छलफलले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइई अब प्रदेश सरकारअन्तर्गत सञ्चालन […]