निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने
शिक्षा प्रणाली सम्बन्धी सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालयहरु आन्दोलित हुने भएका छन् । मकवानपुरसहित विभिन्न निजी विद्यालय संघ–संस्थाहरूले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त विधेयकले निजी क्षेत्रलाई कमजोर पार्ने मात्र नभई शिक्षा क्षेत्रमा अव्यवस्था निम्त्याउने दाबी गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुबेदीले विधेयक […]