शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक बन्ने
नेपालकै प्रतिष्ठित एबं परिचित शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजक बन्ने भएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वल्र्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको उपस्थितिमा उक्त डार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम १२ भदौमा होटेल मेरियट, नक्साल, काठमाडौंमा बिहान साढे १० बजेदेखि अपराह्न पाँच बजेसम्म सञ्चालन हुनेछ । शिवम् […]