उद्योग मन्त्री भण्डारी र FAO का प्रतिनिधि शिमिजुबीच भेटबार्ता के भयो भेटमा ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन FAO का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गर्नु भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र FAO सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका र FAO को प्राविधिक तथा नीतिगत सहयोगले नेपालको कृषि विकास र खाद्य सुरक्षाका लक्ष्यहरूलाई अगाडि […]