स्याकर ट्रेडिंङद्वारा होन्डा गाडीका लागि निःशुल्क सर्भिस क्याम्प
नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले तीनदिने नि:शुल्क सर्भिस क्याम्प आयोजना गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सहरहरूलाई लक्षित गर्दै २७ जेठ जारी सर्भिस क्याम्प २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होन्डा सर्भिस सेन्टरमा सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्पअन्तर्गत २००१ देखि २०१४ मोडेलसम्मका कम्पनीद्वारा तोकिएका गाडीमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत नि:शुल्क एयरब्याग […]