भारतमा नयाँ कोरोनाका कारण ३४ को मृत्यु
भारतमा कोरोना संक्रमणको लहर रोकिने छाँट देखिएको छैन। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लोपटक थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै आज जेठ २० गते मंगलबार बिहानसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ। भारतीय स्वास्थ्य विभागको वेबसाइटअनुसार कोरोना संक्रमण दर १० दिनमा १५ गुणा बढेको छ। अहिले भारतभर सक्रिय संक्रमितको संख्या ३ […]