संयुक्त राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री शाह अमेरिका जाने
प्रधानमन्त्री बालेन्द्र शाह-बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको प्रधानमन्त्री कार्यालयले जनाको छ । उनीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागि हुनेछन् । ‘महासभामा के विषय उठाउने भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पनि चासो व्यक्त भएको छ […]