देश फर्किंए प्रधानमन्त्री बालेन्द्र शाह (तस्बिरसहित)

प्रधानमन्त्री बालेन्द्र शाह-बालेन आज स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री शाह आज स्वदेश फर्किका हुन् ।

प्रधानमन्त्री बालेन काठमाडौं अवतरण