संवैधानिक इजलास गठन, संविधानले दिएको अधिकार प्रयोग : प्रधानन्यायाधीश
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताएका छन्। बुधबार प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा.नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ। प्रधानन्यायाधीशले आफूले तोकेको ४ न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताए। संविधानको धारा १३७ को संवैधानिक इजलासको गठनसम्बन्धी व्यवस्था […]