मन नपरेकालाई कारबाही : नेपाली सेना
‘मन परेकालाई , अरुसँग इख’ यो अन्त होइन नेपाली सेनामा हुर्किरहेको एउटा गलत संस्कार हो । मन नपरेकामाथि नियतवशको कारबाही, शैक्षिक योग्यतामा जबर्जस्त विवाद भ्रष्टाचार लागेर नियमित अभ्यासजस्तै भइसके । मन परेकालाई थप्ने, अरुलाई रोक्ने अभ्यास पहिलेदेखि अहिलेसम्म उस्तै रहेको स्रोत बताउँछ । दिपक बानियाँले मज्जासँग दुई वर्ष लेफ्टिनेन्ट जनरल खान्थे । तर गणेश श्रेष्ठको […]