पत्रकार पक्राउ प्रकरणलगत्तै आज ११ बजे सत्तारूढ रास्वपाको सचिवालय बैठक
पत्रकार पक्राउ प्रकरणलगत्तै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। रास्वपा सभापति रवि लामिछानेले आज शनिबार बिहान ११ बजे बस्नेगरी पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन्। समसामयिक विषयमा छलफल गर्न भन्दै हिजो शुक्रबार राति नेताहरूलाई शनिबार बस्ने सचिवालय बैठकमा सहभागी हुन पार्टीका तर्फबाट म्यासेज पठाइएको रास्वपाले जनाएको छ । यसअघि हिजो […]