विभिन्न बाहानामा गोविन्द केसी फेरी सत्याग्रह सुरु गर्ने
प्रा.डा.गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रहलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुनस् सुरु गर्ने घोषणा गरेका छन् । सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न […]