के भयो मंगलवार स्वर्णिम वाग्लेले रिसाउँदै किन भने सदन बहिष्कार ?
मङ्गलबार रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले संसदमा बोल्दा बोल्दै तीन मिनेटको समय सकियो भन्दै माइक बन्द भएपछि रिसाएर टेबल ठटाउँदै सदन बहिस्कार भनेर निस्किएका छन् । उनीसँगै रास्वपाका अन्य सांसदहरू पनि सदनबाट बाहिरिए। उनीहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति स्पष्ट र स्वश्चता नहुने टिप्पणी गर्दै आइरहेका छन् । यो पनि पढ्नुहोस् https://niti365.com/2025/06/20/4993/