‘आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’-सभामुख
सभामुख देवराज घिमिरेले तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको सन्देश दिएको बताएका छन् । मंगलबार तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस अवसरमा सबैलाई विद्यमान लैङ्गिक असमानता, जातीय विभेद र अन्य सामाजिक अवरोधहरु हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिन आवश्यक रहेको बताए । उनले भने,‘तीज पर्वले महिलाहरूमा श्रद्धा, समर्पण र सहनशीलताको […]