हामीबाट भएका कमजोरीको समीक्षा गरौँ – योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले भएका कमजोरीको समीक्षा गर्न आह्वान गरेका छन् । मुलुक इतिहासकै गम्भीर संकटको अवस्थामा रहेको बताउँदै उनले ‘जनतामा जाऔँ, जनतालाई सुनौँ र निर्णय गरौँ’ भनेका छन् । सामाजिक सञ्जालमा आज बुधबार लेख्दै भट्टराईले देश र समाज भयानक अस्थिरतामा रहेको र सबै तनावमा भएको बताएका छन् । ‘यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने […]