आज नोभेम्बर १६ -सहनशीलता दिवस
अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । यस दिवसको उद्देश्य विश्वभरि असहमति, असमझदारी र असहिष्णुताले निम्त्याउन सक्ने खतराहरूबारे जनचेतना फैलाउनु तथा सहिष्णुताको […]