शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्काशनमा ल्याएको ऋणपत्र (डिबेञ्चर) मा आवेदन दिने आज अन्तिम दिन हो। बैंकले १० वर्ष अवधिका लागि वार्षिक ८ प्रतिशत स्थिर ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ सार्वजनिक निष्काशनमा ल्याएको हो। कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र प्रतिकित्ता १,००० रुपैयाँ दरमा बिक्री खुला गरिएको हो। जसमा ६० […]