सानिमा बैंकले इ-कम भिसा कार्ड प्रयोगकर्ताका लागि थप्यो टपअप गर्न मिल्ने सुविधा
सानिमा बैंकले इ-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा टपअप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ । इ-कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएसडी इ-कम भिसा कार्डमा टपअप गर्न सक्नेछन् ।ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट आफ्नो विवरणहरु राखेर […]